१३ बैशाख २०८१, बिहिबार
शिक्षा

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

२१ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हँुदै आएपछि माथिल्लो कक्षा