२२ बैशाख २०८१, शनिबार
शिक्षा

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

२५ साउन, बेनी ।  बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी