इतिहास विषयप्रति विद्यार्थीको आकर्षण बढाइने
१९ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले इतिहास विषयप्रति विद्यार्थीको आकर्षण बढाउने भएको छ । केही वर्षयता इतिहास विषयमा विद्यार्थी सङ्ख्याका कमी आएपछि त्रिविले छात्रवृत्तिलगायत कार्यक्रम ल्याएर आकर्षण बढाउने भएको हो । त्रिवि इतिहास केन्द्रीय विभागले यहाँ आयोजना गरेको ‘इतिहास