एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ‘बिहिवार’ सार्वजनिक गरेको छ । गत चैत १० गतेको एसईईको परिक्षामा ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको