३० असार २०८३, मंगलबार
शिक्षा

बाबुआमाको आयआर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित

“छोरी मान्छेले किन पढ्नुप¥यो ?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन् । बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएबापत विपन्न र गरिब