नेपालपत्र, ३१ वैशाख २०७५ । यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालकाे दुई दिने भ्रमणकाे सरूवात जनकपुरधामवाट गरेका थिए ।प्रधानमन्त्री माेदीलाई जनकपुरमा नागरिक अभिनन्दनसमेत गरियाे । नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का मुख्यमन्त्रीले परराष्ट्र नीतिकाे ख्याल नै