काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता लिएपछि तस्वीर खिचाउदा लगाएको ‘उपरखुट्टी’ को सामाजिक संजालमा सर्वत्र आलोचना शुरु भएको छ । चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन शनिबार