११ श्रावण २०८१, शुक्रबार
सम्पादकीय

सांस्कृतिक सम्पदाकाे पुनर्निर्माणमा नमुना बन्याे भक्तपुर

नेपालपत्र, १६ वैशाख २०७५ । तीन वर्ष अगाडि अर्थात २०७२ साल वैशाख १२ गते गएकाे भूकम्पले देशका धेरै ऐतिहासिक सांस्कृतिक सम्पदामा ठुलाे क्षति पुर्याएकाे थियाे । त्यसमा पनि सबैभन्दा धेरै क्षति राजधानीका सम्पदाकाे भएकाे थियाे । विशेषगरी भूकम्पकाे क्षतिपछि भक्तपुर