यातायातमा सिन्डिकेट हट्याे, हटेन बेथिति
नेपालपत्र, १७ वैशाख २०७५ । सरकारले यातायात क्षेत्रमा विगतदेखि रहँदै अाएकाे सिन्डिकेट प्रणाली खारेज गर्ने निर्णयसँगै यातायात व्यवसायीले अाफ्नाे व्यवसाय कम्पनी मातहत रहेर सञ्चालन गर्न सुरूगरिसकेका छन् । यसले यातायात क्षेत्रमा रहेकाे व्यथिति अन्त्य हुने अाशा गरिएकाे छ तर सरकारले