२० भदौ २०८३, शनिबार
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले वृद्धि, एक वर्षमै कमायो ३ अर्ब ८१ करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा कुल ३ अर्ब ८१ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४९.५३ प्रतिशतले बढी हो । त्यतिबेला बैंकले २ अर्ब ५५ करोड रुपियाँ नाफा कमाएको थियो