बजेट पपुलिष्ट भन्दापनि यथार्थपरक आउने : अर्थमन्त्री पौडेल
अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते ल्याउन लागिएको बजेट पपुलिष्ट भन्दा पनि यथार्थपरक आउने जानकारी दिनुभएको छ । उहाँले संविधान निर्माण पछि राजनैतिक क्रान्ति सम्पन्न भएकोले अबको बजेट आर्थिक समृद्धिका लागि हुने बताउनु भयो । मोरङ व्यापार संघ र