११ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा छ भन्ने धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा