१० असार २०८३, बुधबार
अर्थ

रसुवागढी र साञ्जेनको आइपिओमा ६ गुणा बढी आवेदन

१ चैत, काठमाण्डौ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ) मा ६ गुणा बढी आवेदन परेको छ । दुबै कम्पनीले कर्मचारी सञ्चयकोषका लगानीकर्ताले आवेदन गर्न पाउने गरि फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेका थिए । रसुवागढी