भन्सारको स्तरोन्नतिपछि राजश्व असुली तेब्बर
१३ माघ, टीकापुर । छोटी भन्सार कार्यालय खक्रौलामा स्तरोन्नति गरिएको तीन महीनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा तेब्बर राजश्व असुली भएको छ । गत कात्तिक ५ गतेदेखि काम थालेको सो भन्सारमा यही माघ ११ गतेसम्म रु एक करोड ८६