१२ असार २०८३, शुक्रबार
अर्थ

महायज्ञबाट डेढ करोड सङकलन

२८ माघ, घोराही । विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाइ रु डेढ करोड बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक