१६ जेष्ठ २०८३, शनिबार
अर्थ

लक्ष्यभन्दा कम राजश्व सङ्कलन

१० पुस, बाँके । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु