११ माघ, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सहयोग गरेको छ । बैंकले प्रहरी कायालयलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण