१० असार २०८३, बुधबार
अर्थ

एनएमबि बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति व्याज ?

काठमाडौं । एनएमबि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा नयाँ व्याजदर निर्धारण गरी सार्वजनिक गरेको हो । नयाँ व्याजदर असोज १ गते बिहिबारदेखि लागु हुने बैंकले जनाएको छ ।