२१ भदौ २०८३, आइतबार
अर्थ

पहेँलो धातुका मूल्यमा २०० ह्रास

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० ले घटेर ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार