२१ भदौ २०८३, आइतबार
अर्थ

सुनको मूल्यमा एक हजार ६०० वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य