८ बैशाख २०८३, मंगलबार
अर्थ

विश्व बैंकबाट ५४ अर्ब ऋण सहायता स्वीकार गरिने

काठमाडौँ, २५ असार । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजना अन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा कमला–ढल्केबर–पथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार