काठमाडौँ, ८ साउन । सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र