२४ जेष्ठ २०८३, आइतबार
अर्थ

विद्यालयलाई बैंकको बिनाधितो कर्जा

कञ्चनपुर, ३ कात्तिक । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ । बैंकले रु पाँच लाखदेखि रु १५ लाखसम्म विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह