१७ असार २०८१, सोमबार
अर्थ

किसानमैत्री बन्न सकेन कृषि विकास बैंक

२६ साउन, काठमाडौँ । कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४÷७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४÷७५ असारसम्म बैंकले चिया