अवरोध र बहिष्कारका बीच बजेट पारित
गण्डकी । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल