१७ जेष्ठ २०८३, आइतबार
अर्थ

वन्यजन्तु पीडितलाई राहत

म्याग्दी । वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका यहाँका कृषकले रु पाँच लाखभन्दा बढी राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा २५ कृषकलाई रु पाँच लाख चार हजार राहत वितरण गरेको हो । निमित्त डिभिजनल वन अधिकृत