१५ असार २०८१, शनिबार
अर्थ

रु दुई लाखको अक्षयकोष स्थापना

३० साउन, पाँचथर । लामो समयसम्म पाँचथर बस्नुभएका झापा निवासी नन्दीकेशर प्रसाईं (नरेश) ले विपन्न वर्गको सेवाको लागि आफ्नो स्व पत्नी मनु दुलाल (प्रसाईं) का नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । पाँचथर सदरमुकाम फिदिममा आज आयोजित एक कार्यक्रममा जनसेवा समाज