१० बैशाख २०८३, बिहिबार
अर्थ

सुनचाँदीको मूल्य चार महिनायताकै सस्तो, प्रतितोला कति ?

काठमाडौं । आज एकाएक सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत