४ असार २०८१, सोमबार
अर्थ

मालपोत कार्यालयबाट बैंकिङ कारोवार शुरु

६ भदौ, काठमाडौँ । सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको छ । मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकका १३१ मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो