काठमाडौं । सुनकाे मूल्य बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघ मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।