२३ बैशाख २०८१, आइतबार
अर्थ

बेरोजगार हुनुहुन्छ ! चिन्ता नगर्नुस् सरकारले दिनेछ रोजगार

६ भदौ, काठमाडौँ ।  के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले