११ जेष्ठ २०८१, शुक्रबार
अर्थ

अचार बेचेरै मासिक रु डेढ लाख आम्दानी

९ भदौ, भद्रपुर । सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनुभएको छ, झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उहाँले आफ्नै घरमा ‘शिव बाबा’ अचार