२३ बैशाख २०८१, आइतबार
अर्थ

सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबिच सम्झौता भएको छ । दुई संस्थाका प्रमुुखहरुबिच हस्पिटलले दिने बिभिन्न सेवा सुबिधामा छुुट दिने बिषयमा सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु