१२ असार २०८१, बुधबार
अर्थ

कर वृद्धि नगर्न सरोकारवालाको सुझाव

बेझाड, ५ असार । रामपुर नगरपालिकालाई कर वृद्धि होइन, यसको दायरा फराकिलो बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘आगामी आव २०७६/७७ को राजश्व सङ्कलनसम्बन्धी अन्तरक्रिया’मा सहभागीहरुले करको दायरा बढाउन सुझाव दिएका हुन् । नगरप्रमुख रमणबहादुर थापाले