५ जेष्ठ २०८१, शनिबार
अर्थ

शेयर बजार नौ अङ्कले घट्यो

काठमाडौँ, ६ जेठ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन