१८ जेष्ठ २०८३, सोमबार
अर्थ

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलामा ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी तेजाबी सुनको मूल्य पनि तोलाको एक लाख एक