१२ आश्विन २०८१, शनिबार
अर्थ

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरेन्द्र भण्डारी, सुरुङ्गा, ९ माघ । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि