४ आश्विन २०८१, शुक्रबार
अर्थ

अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन

चितवन, ५ माघ । अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन । आन्तरिक राजश्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र