११ असार २०८३, बिहिबार
अर्थ

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५.३० अङ्कले घट्यो

काठमाडौँ, ३० वैशाख । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई