११ असार २०८३, बिहिबार
अर्थ

बन्दाबन्दीः पाँच दिनमा बिक्ने तेल ४५ दिनमा

काठमाडौँ, ३० वैशाख । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । निगमको तथ्यांकानुसार गत