१६ चैत्र २०८२, सोमबार
विकास

अस्पताल भवन निर्माण शुरु

१४ कात्तिक, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ । हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो