१८ बैशाख २०८१, मंगलबार
विकास

पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

१० साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ । पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम