मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा
७ पुस, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक लमजुङको मध्यनेपाल नगरपालिकास्थित करापुटारमा निर्माण भएको मिदिम खोला लघुजलविद्युत् आयोजना ग्रीडमा जोडिएको छ । सय किलोवाट क्षमताको सो आयोजना