१० भदौ २०८३, बुधबार
विकास

दृष्टिविहीन छात्राबास निर्माण हुँदै

७ फागुन, लमही । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ । वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्किएको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई राखिएको भन्दै फरक क्षमता