२४ बैशाख २०८१, सोमबार
विकास

नागढुङ्गा–कलङ्की सडकखण्डलाई सुन्दर बनाइँदै

६ भदौ, काठमाडौँ ।  राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो,