२० फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकृति विसङ्गति हटाउँदै सभ्यसमाज निर्माणमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढीले आज यहाँ आयोजना गरेको शिवरात्रि महोत्सवमा मुख्यमन्त्री