२ जेष्ठ २०८३, शनिबार
देश

खेलकूद क्षेत्रमा लगानी बढाउनुपर्दछ

१२ माघ, कास्की । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकूदको महत्व बुझेर सोहीअनुसार विकासको योजना बनाउनुपर्ने बताउनुभएको छ । जिल्लास्तरीय सामुदायिक विद्यालयस्तरीय प्रथम सिर्जना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको आज समापन समारोहमा उहाँले विगतमा खेलकूदको महत्व सरकारले बुझे पनि लगानी नगरेको