३१ श्रावण २०८३, आइतबार
देश

मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव

काठमाडौँ, ११ पुस । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठबुँदे सुझाव पठाएको छ । आयोगले आज पठाएको सुझावहरुमा विधायिकाबाट जारी गरिने कानूनहरू मानव अधिकारमैत्री