२ जेष्ठ २०८३, शनिबार
देश

प्रदेशसभा बैठकमा विधेयकका प्रतिवेदन पेश

१० मङ्सिर, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा पाँच विधेयकका प्रतिवेदन टेबुल गरिएको छ । प्रदेशसभाको केही हप्ता बसेको बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पाँच विधेयक पठाएको थियो । प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका अध्यक्ष