खस्यौली, ६ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७६ माथि छलफल भएको छ । खास गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केन्द्रित रहेर छलफल गर्र्ने कार्यसूची