हेटौँडा र वाग्मतीका पक्षमा मतदान गर्न ‘ह्वीप’
हेटौँडा, २७ पुस । प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत देखिएका छन् । ती दलका आज विहान यहाँ बसेको संसदीय दलको अलग अलग